काठमाडौँ । सेयर बजारका बादशाहका रुपमा परिचित निर्मल प्रधानलाई मातृशोक परेको छ ।
वि.सं. १९८५ जेठ ६ गते जन्मनुभएकी प्रधानकी आमा राधा देवी प्रधान ककीको २०८१ पुष ७ गते (आइतबार) ९६ वर्षको उमेरमा निधन भएको हो ।
स्व.प्रधानका जेठा छोरा तीर्थ प्रधान, माइला छोरा निर्मल प्रधान, साइला छोरा सिजन प्रधान, कान्छा छोरा नवीन प्रधान गरी चार छोरा छन् भने विजयलक्ष्मी श्रेष्ठ, श्यामकली पिया र प्रेमकली पिया गरी तीन छोरीहरु छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्