काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीको हात खाली बनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनफाबाट सेयरधनीलाई लाभांश नदिएर हात खाली बनाएको हो ।
बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय गरेको हो ।
बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेसँगै सेयरधनीहरु निराश भएका छन् ।
मुक्तिनाथले आर्थिक वर्ष २०७९/८० मा भने १०. २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्