काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नं. ०४ घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ०५ बस्ने ४५ वर्षीय बिष्णु लोप्चन रहेका छन् ।
उनेल आकर्षक तलबको प्रलोभनमा पारेर एक जनालाई जापान पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएका थिए ।
पीडितले दिएको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुर महानगरपालिका वडा नं. १५ बाट पक्राउ गरेको हो ।
हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्