काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा ४ करोड बढी खर्च भएको पाइएको छ ।
संयुक्त राष्ट्रसंघको ७९ महासभामा भाग लिन अमेरिका जाँदा प्रधानमन्त्री नेतृत्वले उच्चस्तरीय टोलीले राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार ८ सय ३७ रुपैयाँ खर्च भएको पाइएको हो ।
गत असोज ४ गतेदेखि १४ गतेसम्म ३० सदस्यीय टोलीले गरेको भ्रमणमा उक्त रकम खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा भएको खर्च थप बजेट निकासामार्फत गरिएको छ ।
विदेश भ्रमणका लागि नियमित शिर्षकमा परराष्ट्र मन्त्रालयले प्रयाप्त बजेट नछुट्याउँदा थप बजेट निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्