काठमाडौँ । सिडिएससी एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविन पन्दाक नियुक्त भएकी छिन् ।
आइतबार बसेको धतोपत्र कारोबार राफसाफ कम्पनी सिडिएससीको सञ्चालक समितिको बैठकले ४ वर्षे कार्यकालका लागि सीईओमा पन्दाकलाई नियुक्त गरेको हो ।
पन्दाक यसअघि सिडिएससीकै सञ्चालक सदस्य थिइन् । यसअघिका सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सिडिएससी सीईओवहीन रहँदै आएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्