काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । लामिछानेलाई आज (मंगलबार) बिहान चितवन लगिएको हो ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेविरुद्ध चितवनमा पनि उजुरी परेपछि उनलाई बयानका लागि काठमाडौँबाट चितवन लगिएको प्रहरीले जनाएको छ ।
चितवनमा सहारा चितवन सहकारीका बचतकर्ताले सहकारीमा भएको रकम हिनामिना प्रकरणमा रविविरुद्ध मंसिर ५ गते पूरक जाहेरी दिएका थिए । सोही जाहेरीमाथिको अनुसन्धानका लागि लामिछानेलाई चितवन लगिएको हो ।
कास्कीबाट बयानका लागि काठमाडौँ ल्याइएका रविलाई यसअघि बयानका लागि रूपन्देही लगिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्