काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको मङ्सिर २७ गते बसेको संचालक समितिको बैठकले ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश शिवम्को आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ । तसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।
साधारण सभा भने पुस २९ गते राष्ट्रिय सभागृह सिटी हल भृकुटीमण्डपमा बिहान ९ बजे सुरु हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्