काठमाडौँ । दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । व्यापारी धम्काएको आरोपमा सीआईबीले पक्राउ गरेका प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
सर्वोच्चमा दोस्रो पटक दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि प्रसाईंलाई शुक्रबार सुनुवाईका लागि अदालत लगिएको थियो ।
सुनुवाईपछि अदातलका न्यायाधीश नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।
यसअघि प्रधानमन्त्रीको विषयमा भ्रामक अभिव्यक्ति दिएको भन्दै साइबर ब्युरोले पक्राउ गरेका प्रसाईं ४० हजार धरौटी तिरेर छुटेका थिए । त्यसलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो । उनीमाथि सीआईबीले आपराधिक लाभको कसुरमा अनुसन्धान गरिरहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्