काठमाडौँ । टेस्ला एयर कण्डिसनर आपूर्तिको लागि भू लक्ष्मी ग्रुप र बी एण्ड बी लेक भ्यू अपार्टमेन्टबीच सम्झौता भएको छ ।
पोखराको सेदीमा रहेको प्रिमियम र लक्जरी अपार्टमेन्टका ७१ वटा युनिटका लागि आवश्यक पर्ने एयर कण्डिसनरका लागि बिहिबार भू लक्ष्मी ग्रुपको तर्फबाट कम्पनीका सिइओ किरण आचार्य र बी एण्ड बी लेक भ्यू अपार्टमेन्टको तर्फबाट कम्पनीका एमडी स्रोत बिक्रम थापाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
टेस्ला एसीका लागि यो सम्झौता महत्वपूर्ण कोशेढुङ्गाको रूपमा रहने कम्पनीका सिइओ आचार्यले बताएका छन् ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको लेकभ्यूमा बन्न लागेको अपार्टमेन्टका लागि टेस्ला एसी आपूर्ति गर्ने कार्य नमुना परियोजना रहेको सिइओ आचार्यको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्