काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ । टिचिङ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
सचिनको बिहीबार बिहान १० बजे निधन भएको उनका बुबा तेजेन्द्र परियारले पुष्टि गरेका छन् ।
लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएका सचिनलाई टिचिङ अस्पतालको आईसीयुमा रोखर उपचार भइरहेको थियो ।
उनको अस्पतालको आईसीयुमै उनको निधन भएको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्