×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाइँदै 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाइँदै 

Artha Sarokar

८ माघ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकाले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने भएको छ । अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गर्दै डोनाल्ड ट्रम्पले यस्तो आदेशमा हस्ताक्षर गरेका हुन् । 

ट्रम्पले अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । योसँगै अब जन्मेकै आधारमा अमेरिकामा नागरिकता पाइने व्यवस्थाको अन्त्य हुने बताइएको छ । 

उक्त आदेश कार्यान्वयनमा आएसँगै अमेरिकामा जन्मेकै मात्र आधारमा नागरिकता पाइने छैन । तर, उक्त आदेश कार्यान्वयनमा भने अदालती लडाइँ सुरु हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । 

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गरेपछि विभिन्न आदेशहरूमा हस्ताक्षर गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी