काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार अपराह्न १ बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौँसहित आसपासका जिल्लामा महसुस गरिएको थियो । भूकम्प ४.८ म्याग्निच्युडको गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको कन्द्रबिन्दु माझिटार भन्ने स्थानमा रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्