×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Artha Sarokar

१ माघ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं ०३ महाराजगंज बस्ने ५९ वर्षीय सुधा बस्नेत रहेकी छिन् ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट फैसला भई कुल ९० लाख पचास हजार रुपोयाँ विगो भएपछि बस्नेत फरार रहेकी थिइन् ।

बस्नेतलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पुस २९ गते महाराजगंजबाट पक्राउ गरेको हो ।

हाल उनको फैसला कार्यान्वयनका लागि सम्मानित उच्च अदालत पाटन ललितपुर पठाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी