Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकमा रोजगारीको अवसर

अर्थ सरोकार

काठमाडौँ । ज्योति विकास बैंकले रोजगारी खुलाएको छ । बैंकले ब्रान्च मेनेजर र रिलेसनसिप मेनेजर पदका लागि रोजगारी खुलाएको हो ।

सो जागिर खान व्यावसायिक प्रशासन, वित्त, अर्थशास्त्र, वा मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि स्ट्रिममा कम्तीमा स्नातक डिग्री वा समकक्षको योग्यता हुनुपर्नेछ । त्यस्तै, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा कम्तिमा दुई वर्ष काम गरेकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

उक्त जागिरमा आवेदन दिने व्यक्ति ३० वर्ष ननाघेको हुनु पर्नेछ । उक्त पदमा जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK