×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मगर समुदायले मनायो टुँडिखेलमा माघे संक्रान्ति (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मगर समुदायले मनायो टुँडिखेलमा माघे संक्रान्ति (तस्विरहरू)

Artha Sarokar

१ माघ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माघे संक्रान्तिको अवसरमा मगर समुदायले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । नेपाल मगर संघले टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा मगर समुदायका विभिन्न साँस्कृतिक नृत्य, कला संस्कृति र परिकार प्रदर्शन गरिएको छ ।

कार्यक्रममा मगर समुदायका बालबालिकादेखि वृद्धवृद्धासम्म आफ्नो साँस्कृतिक पोशाकसहित आएका थिए । मगर समुदायले आफ्ना छोरी–चेलीको पूजा गरी यथाशक्य दक्षिणाका साथ आशीर्वाद दिने चाडका रुपमा माघे सङ्क्रान्ति रहिआएको छ ।
कार्यक्रममा छोरी-चेलीको पूजाका साथै उक्त समुदायको प्रसिद्ध नृत्य हुर्रा, कौरा, मारुनी, भ्याउरे, टप्पा र सालैज्यू नृत्यसहितको गीत-सङ्गीत प्रस्तुत गरिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी