काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको छ ।
बोर्डले कम्पनीलाई कुल सेयर संख्याको ३० प्रतिशत अर्थात २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न स्वीकृति दिएको हो ।
कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।
यसअघि माइक्रो इन्स्योरेन्स कम्पनीमध्ये गार्डियन माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्