काठमाडौँ । माघ १ गते (आज) सेयर बजार बन्द हुनेछ ।
सरकारले माघ १ गते थारु जातिहरुको विशेष पर्व माघीको अवसरमा देशभर सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि नखुल्ने भएको हो ।
योसँगै सोमबार १५.५४ अंकले घटेर बन्द भएको बजार बुधबार मात्रै खुल्नेछ ।
नेप्सेसँगै आज सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था र विद्यालयहरु पनि बन्द रहनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्