काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज लौकाको मूल्य १० रुपैयाँले घट्दा पिंडालूको मूल्य १० रुपैयाँले बढेको छ ।
भारतीय ठुलो गोलभेडा ८० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ७० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५० रुपैयाँ र भारतीय रातो आलु ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, लोकल गाजर १२० रुपैयाँ, तराई गाजर ११० रुपैयाँ, बन्दा लोकल २५ रुपैयाँ, बन्दा तराई २५ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल ३० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी १२०, मकै बोडी ६०, घिउ सिमी लोकल ७०, टाटे सिमी ५०, मटरकोशा १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला १००, लौका ५०, लोकल परवर ७० रुपैयाँ, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) २०, भिण्डी ९०, सखरखण्ड ९०, बरेला ३०, पिंडालू ९०, स्कुस २५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २० र तोरीको साग ४० रुपैयाँ, मेथीको साग ८० रुपैयाँ र चमसूरको साग ८० रुपैयाँमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ९०, बकूला ८०, तरुल ७०, कन्य च्याउ ८०, डल्ले च्याउ ३५०, राजा च्याउ २८०, सिताके च्याउ ७००, रुख टमाटर १५०, कुरिलो १०००, ब्रोकाउली ५०, चुकन्दर ९०, जिरीको साग ९०, सेलेरी ३००, पार्सले ७००, पुदिना ३००, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा ११०, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ५०, खुर्सानी हरियो (बुलेट) ५०, खुर्सानी हरियो (अकबरे) २८०, भेडे खुर्सानी ९०, हरियो लसुन १८०, हरियो धनियाँ ७०, चाइनिज सुकेको लसुन २८०, लसुन सुकेको नेपाली २८०, छ्यापी सुकेको १४०, छ्यापी हरियो १४०, ताजा माछा (रहु) ३३०, ताजा माछा (बचुवा) २४० र ताजा माछा (छडी २४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, स्याउ (फूजी) २६०, केरा (दर्जन) १५०, कागती १२०, अनार ३५०, हरियो अंगुर २००, सुन्तला (नेपाली ) १००, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ६०, निबुवा ४०, अम्बा १००, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ६०, लप्सी ५०, स्ट्रबेरी भुईऐसेलु ४००, शरीफा २००, किवि २००, आभोकाडो २०० र अमला ६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्