काठमाडौँ । तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा राक्सिराङ गाउँपालिकामा तीन दिन बिदा हुने भएको छ ।
गाउँपालिकाले सोनाम ल्होसार पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै पर्वको अवसरमा गाउँपालिकामा माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएका छन् ।
त्यस्तै, उनले मञ्जुश्री सम्वत् २८६१ डुल लो-सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा पर्वको शुभकामनासमेत व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्