काठमाडौँ । संयुक्त राज्य अमेरिकामा टिकटक बन्द भएको छ । आइतबार बिहानैदेखि अमेरिकामा टिकटक बन्द भएको हो ।
बिहानैदेखि अमेरिकामा गुगल प्ले स्टोर र एप्पल स्टोरबाट समेत टिकटक गायब भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पहिले नै इन्स्टल भइसकेका मोबाइलहरुमा टिकटक चलेको छैन । यसअघि अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटक कि अमेरिकालाई बेच्नुपर्ने अन्यथा प्रतिबन्ध गरिने बताएको थियो ।
अमेरिकी सरकारको सो निर्णयविरुद्ध परेको मुद्दामा अमेरिकी उच्च अदालतले सरकारको निर्णयलाई समर्थन गरेपछि अमेरिकामा टिकटक बन्द भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्