×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ लाख बढी ट्रामाडोल क्याप्सुलसहित २ जना पक्राउ, थप अनुसन्धान हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

५ लाख बढी ट्रामाडोल क्याप्सुलसहित २ जना पक्राउ, थप अनुसन्धान हुँदै

Artha Sarokar

१३ फाल्गुन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ५ लाख बढी  ट्रामाडोल क्याप्सुलसहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ५ लाख ६४ हजार १ सय ट्रामाडोल क्याप्सुलसहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मंसिर ८ गते ललितपुर माहांकाल बस्ने ३३ वर्षीय सुधिर लामिछानेलाई ३० हजार ट्रामाडोल क्याप्सुलसहित पक्राउ गरिएको हो । यता मंसिर ९ गते पर्साको महुवन गाउँपालिका ६ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका ४ टोखा बस्ने ३८ वर्षीय साईमन बनवारीलाई ५ लाख ३४ हजार १ सय क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बनवारीले काठमार्डां उपत्यकालाई केन्द्र बनाई बिक्री वितरण गर्न गोदाम नै राखेको पाइएको छ । साथै उनीहरुमाथि नियन्त्रित मनोद्दिपक लागु औषध मुद्धामा म्याद थप भई अनुसन्धान भईरहेको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी