काठमाडौँ । ‘समस्या’को अर्को नाम इसेवामा पुन: समस्या देखिएको छ । भुक्तानी नहुने, टिकट नकाटिने, पैसा नै हराउने लगायतका समस्या इसेवामा पुन: देखिएको हो ।
यसअघि केहि दिन अघि मात्र इसेवामा समस्या देखिएको थियो । अस्थायी रुपमा मात्र समाधान गरिएकाले अर्थ सरोकारले इसेवामा अर्को महिना पुन: समस्या आउने ठोकुवा गरेको थियो । नभन्दै जनवरी सकिए लगत्तै फेब्रुवरी २ तारिखमै इसेवामा पुन समस्या देखिएको छ ।
आज पनि इसेवाले अस्थायी रुपमा मात्र समस्याको समाधान गर्ने भएको छ । यस कारण केहि समयपछि इसेवामा पुन: समस्या आउने इसेवाकै कर्मचारीहरुको दाबी छ ।
इसेवाका सीइओ जगदीश खड्काले कम्पनी छोड्ने चर्चा र इसेवा हप्तामा नै एक पटकजसो बिग्रिन थाल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्