काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी मागेको छ । बैंकले माघ २४ गते एक सुचना जारी गर्दै विभिन्न जिल्लाका लागि कर्मचारी मागेको हो ।
बैंकले सुर्खेत, बाँके र दाङका लागि जुनिअर अफिसर, अफिसर र सिनियर अफिसर पदमा कर्मचारी मागेको छ । उक्त पदमा जागिर खान इच्छुक व्यक्तिले मास्टर अथवा ब्याचलर डिग्री गरेको हुनु पर्नेछ ।
त्यस्तै, आवेदन दिने व्यक्तिको उमेर ४० वर्षभन्दा कम र विकास बैंक वा वाणिज्य बैंकमा कम्तिमा पाँच वर्ष कार्य गरेको हुनु पर्ने प्रावधान रहेको छ । बैंकको सो जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्