काठमाडौँ । भायानेट कम्युनिकेसनले कर्मचारी मागेको छ । कम्पनीले पोखराका लागि रिजनल एडमिन र पोखरा र टाडीका लागि एरिया सेल्स रिप्रिजेन्टेटिभ पदमा कर्मचारी मागेको हो ।
रिजनल एडमिनमा जागिर खान इच्छुक व्यक्ति व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, सोही क्षेत्रमा एक वर्षको कार्य अनुभव भएको हुनुपर्ने पनि कम्पनीले जनाएको छ । तर, फ्रेसरले पनि आवेदन दिन सक्ने कम्पनीको भनाई छ ।
यता एरिय सेल्स रिप्रिन्टेटिभका लागि कम्पनीले एसएलसी वा +२ उर्तीण गरेका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीमा जागिर खान इच्छुकले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्