काठमाडौँ । खल्ती र आईएमई पेबीच मर्जरको सम्झौता भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनीहरु खल्ती र आईएमई पेबीच फागुन ४ गते मर्जरसम्बन्धी सम्झौता भएको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिए लगतै खल्ती र आईएमई पे मर्ज हुनेछन् । मर्जर पश्चात् कम्पनीको नाम ‘आईएमई खल्ती’ हुने भएको छ।
भुक्तानी सेवा प्रदायकहरुबीच यो पहिलो मर्जर हुन लागेको हो । हाल खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ र आईएमई पे को चुक्ता पूँजी ३० करोड रुपैयाँ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्