Skip to content
LAXMI SUNRISE BANK

नेपाल टेलिकममा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका लागि जागिर खुल्यो

अर्थ सरोकार

काठमाडौँ । नेपाल टेलिकमले विभिन्न पदमा कर्मचारी मागेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न पदमा ६९ जना कर्मचारी मागेको हो ।

कम्पनीले उप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा कर्मचारी मागेको छ ।

कम्पनीले जागिर खुलाएको पदमा इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन फागुन २९ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

दोब्बर दस्तुरमा चैत ७ गतेसम्म दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK