×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको तलव खाएर उर्जा मन्त्रालयमा सल्लाहकार बनेका श्रेष्ठले अर्थ सरोकारलाई खण्डनपत्र लेख्दै भने, ‘स्वार्थको द्वन्द हुनेगरी काम गरेको छैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नबिल बैंकको तलव खाएर उर्जा मन्त्रालयमा सल्लाहकार बनेका श्रेष्ठले अर्थ सरोकारलाई खण्डनपत्र लेख्दै भने, ‘स्वार्थको द्वन्द हुनेगरी काम गरेको छैन’

Artha Sarokar

८ फाल्गुन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नबिल बैंकका कर्मचारी अमित श्रेष्ठले अर्थ सरोकार डटकममा प्रकाशित समाचारका विषयमा खण्डन गरेका छन् । नबिल बैंकको तलब खाएर उर्जा मन्त्रालयमा स्वार्थको द्वन्द हुनेगरि काम गरेको विषयमा प्रकाशित समाचार उनले फागुन ८ गते अर्थ सरोकारलाई एक इमेल पठाउँदै खण्डन गरेका हुन् । प्रस्तुत छ उनले गरेको खण्डन जस्ताको त्यस्तै ।

हाम्रो भन्नु:

अर्थ सरोकार डटकममा प्रकाशित सो समाचारका विषयमा हामी प्रष्ट छौँ । जनताको लगानी रहेको नबिल बैंकमा काम गरेर उर्जामन्त्रीको सल्लाहकार हुनु भनेको सीधा स्वार्थको द्वन्द्वको विषय हो । हामी अमित श्रेष्ठलाई चिन्दैनौँ, तर यो प्रवृत्ति अन्त्य हुनुपर्छ । बैंक तथा वित्तीय संस्थाबाट राजनीति पर हुनुपर्छ । यस्ता गलत कामका विरुद्ध हाम्रो खबरदारी जारी रहनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी