काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट १९ खर्बको हुने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटको सिलिङ १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको हो ।
आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ६० अर्बको बजेट बनाएको थियो । जसलाई अर्थ मन्त्रालयले मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमान गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्