×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थतन्त्र मन्दीमा धकेलेको ‘कोभिड १९ लकडाउन’को ५ वर्ष (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थतन्त्र मन्दीमा धकेलेको ‘कोभिड १९ लकडाउन’को ५ वर्ष (तस्विरहरु)

Artha Sarokar

११ चैत्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चीनको वुहानबाट सुरु भएर कोभिड-१९ विश्वभर फैलिएको थियो । कोभिड फैलिएपछि संसारका सबै देशहरुमा लकडाउन गर्नुपरेको थियो ।

कारण सर्वसाधारण व्यापक प्रभावित हुनुका साथै अर्थतन्त्र चौपट भएको थियो । मान्छे देखि मान्छे भाग्नु पर्ने अवस्था सिर्जना भएको थियो । तस्बिरमा हेर्नुहोस कोभिड-१९ देशव्यापी लकडाउनको पाँच वर्ष :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी