काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् । बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिने बताएका छन् । गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानूनी व्यवस्था रहेको उनको भनाई छ ।
‘चेकमा गलत अमाउण्ट लेखेकै कारणले चेक अनादरमा पर्दैन । चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ ।’, उनले भने, ‘त्यसकारण गल्ती छ भने त्यो समयमा सच्चिहाल्छ ।’
त्यस्तै, उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरिवाना गर्ने/नगर्ने लगायतका विषयमा कानूनी व्यवस्था भइसकेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्