काठमाडौँ । बानेश्वरमा राजावादी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा राजावादीले सुरक्षाबार तोड्न खोजेपछि प्रहरी राजावादीबीच झडप भएको हो ।
काठमाडौँ प्रशासनले राजावादीको प्रदर्शनका लागि तीनकुने क्षेत्र तोकेको थियो । तर, नाराबाजी गर्दै राजावादीहरु बानेश्वरतर्फ लागेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा विवाद हुँदा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्