काठमाडौँ । काठमाडौँको धोबिखोला करिडोरमा रङ्गीचङ्गी फूल फुलेका छन् । ढकमक्क फुलेका फूलहरुले धोबिखोलालाई झनै आकर्षक बनाएको छ ।
वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाएको छ । सबै बोटबिरुवाका पुराना पात झरेर र नयाँ पालुवा पलाएका छन् । फूलहरु फुलेका छन् । यसैगरी धोविखोला नदि किनारामा पनि ढकमक्क फुलेका फूलहरुले खोलाको स्वरुप नै फेरिएको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्