Skip to content
LAXMI SUNRISE BANK

दुर्गा प्रसाईंलाई आजै पक्राउ गरिने !

अर्थ सरोकार

काठमाडौँ । सरकारले दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको छ । काठमाडौंमा आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न नेपाल सरकारले आदेश दिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK