Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्स्योरेन्समा रोजगारीको अवसर (सूचनासहित)

अर्थ सरोकार

काठमाडौँ। नेपाल इन्स्योरेन्स कम्पनीले ठुलो संख्यामा रोजगारी खुलाएको छ। कम्पनीले एक सूचना जारी गर्दै कुल ४० जना कर्मचारीका लागि रोजगारी खुलाएको हो।

कम्पनीले असिस्टेन्ट, सिनियर असिस्टेन्ट २५ जना, जुनियर अफिसर, डेप्यूटी म्यानेजर १० जना र म्यानेजर, सिनियर म्यानेजर ५ जना माग गरेको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्। यस्तो छ सूचना:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK