काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै ब्रान्च म्यानेजर र आइटि असिसटेन्ट पदमा कर्मचारी माग गरेको हो ।
ब्रान्च म्यानेजर पदमा आवेदन दिने व्यक्तिले व्यवस्थापन र अर्थशास्त्रमा न्युनतम स्नातक गरेको हुनुपर्नेछ भने स्नातकोत्तर गरेकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ । त्यस्तै, बैंकिङ क्षेत्रमा कम्तिमा ५ वर्ष कार्य गरेको अनुभव हुनुपर्नेछ ।
त्यसैगरी, आइटि असिसटेन्ट पदमा भने फ्रेसरले पनि आवेदन दिन सक्नेछन् ।
बैंकको उक्त पदमा जागिर खान इच्छुकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ ।
यस्तो छ सुचना:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्