काठमाडौँ । दोलखा, कालिञ्चोक भगवती मन्दिरको फेदीस्थित कुरी बजार एक रमाइलो र शान्त स्थल हो । जहाँ दर्शनार्थीहरू आराम गर्न र विश्राम गर्न आउँछन् ।
यो बजारको वातावरण अत्यन्तै शान्त र मनमोहक छ, जसले आगन्तुकलाई एक अद्भूत अनुभव प्रदान गर्छ । यहाँका स्थानीय व्यापारिहरूसँग भेटघाट र पर्वतको सुन्दरतामा रमाउने अवसर पनि मिल्छ । कालिञ्चोकको दर्शन पछि, कुरी बजारमा केही समय बास बस्नु एउटा विश्रामको रूप हो, जसले यात्रुलाई नयाँ ऊर्जा र ताजगी प्रदान गर्दछ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्