काठमाडौँ । अन्तराष्ट्रिय महिला दिवस २०२५ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले महिलाहरुलाई सम्मान गरेको छ । विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीहरुको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरी क्यापिटलले अन्तराष्ट्रिय महिला दिवस मनाएको हो ।
प्रभु क्यापिटलका प्रबन्ध निर्देशक, आशीष गौचन तथा सञ्चालन विभाग प्रमुख, बसन्ता उपाध्यायले विभिन्न क्षेत्रका नेपाली महिलाहरूलाई सम्मानित गरेका हुन् ।
क्यापिटलले सम्मान गरेका महिलाहरूमा सुगारिका के. सी (पूर्व मिस नेपाल/ कर्पोरेट प्रशिक्षक/ प्रोफेशनल एमसी), सरिता श्री ज्ञवाली (मिडिया पर्सनालिटी तथा उद्यमी), मानसी अग्रवाल (अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक), पलेशा गोवर्धन (पहिलो नेपाली ओलम्पिक पदक विजेता, तेक्वान्दो खेलाडी), श्रेया गिरी (२०२४ फोर्ब्सको प्रभावशाली युवा व्यक्तिमा सूचीकृत, संस्थापक – ह्याप्पी माइन्ड्स), सङ्गीता पाण्डे (उद्यमी-आमाको अचार), सोनिका मानन्धर (टेक बिजनेस- एलोई) तथा रम्भा श्रेष्ठ (नि.अध्यक्ष- नेपाल महिला उद्यमी संघ, ललितपुर) रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्