×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीले बनाए महिला उद्यमीको चित्र (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रधानमन्त्री ओलीले बनाए महिला उद्यमीको चित्र (तस्विरहरू)

Artha Sarokar

१४ चैत्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उद्यमीको चित्र बनाएका छन् । ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उद्यमीको चित्र बनाएका हुन् ।

८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ चैत्र १४ गते बिहीबारदेखि सुरु भएको छ । ललितपुरको हरिटेज गार्डेन, सानेपामा आयोजना गरिएको व्यापार मेला चैत १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । बाँकि तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी