काठमाडौँ । नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् ।
उनलाई सरकारले बीमा प्राधिकरणमा रिक्त रहेको महिला संचालकको पदमा चैत १ गतेदेखि लागू हुनेगरि नियुक्त गरेको हो ।
पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष समेत हुन् । उनलाई सरकारले आगामी चार वर्षका लागि प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरेको हो ।
उनी दुई वर्षअघि विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्