काठमाडौँ । शुक्रबार (आज) काठमाडौँमा दुईथरी आन्दोलन हुँदैछन् । एकथरी राजावादी, अर्कोतरी गणतन्त्र पक्षधर ।
राजावादीले काठमाडौँको तीनकुनेमा आन्दोलन गर्दैछन् भने गणतन्त्र पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन् । यहीबीच अहिले गणतत्र पक्षधरले भृकुटीमण्डपस्थित पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकै स्टेज निर्माण गरेका छन् । आन्दोलनकै लागि सवारी साधन बिहानैदेखि डाइभर्ट गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्