काठमाडौँ । आइतबार काठमाडौँमा राजावादीहरुले व्यापक शक्ति प्रदर्शन गरेका छन् ।
पोखराबाट काठमाडौँ आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दै राजावादीहरुले काठमाडौँमा व्यापक शक्ति प्रदर्शन गरेका हुन् । उनीहरुले राजसंस्थाको पक्षमा र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्