काठमाडौँ । सान्भी इनर्जीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३७ लाख ९० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो ।
कम्पनीका अनुसार प्रभावित स्थानीय र सर्वसाधारणलाई यो कम्पनीको सेयर अंकित मूल्य १ सय रुपैयाँका दरले निष्कासन हुनेछ । आईपीओ निष्कासनका लागि कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
कम्पनीले सान्भी इनर्जीले इलामको सूर्योदय नगरपालिकामा ६.७ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्