काठमाडौँ । सर्वोच्च अदालतले कुलमान घिसिङको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सरकारको निर्णयविरुद्ध कुलमानले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले कुलमानको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
कुलमानले दायर गरेको रिटमाथी प्रारम्भिक सुनुवाइका क्रममा घिसिङका कानून व्यवसायीहरुले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए ।
तर, सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्