Skip to content
LAXMI SUNRISE BANK

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील सुवेदी नियुक्त 

अर्थ सरोकार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील सुवेदी नियुक्त भएका छन् । 

बीमा प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सुशील सुवेदीलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

सुवेदी यसअघि प्राधिकरणका निर्देशन थिए । पदपूर्ति समितिको सिफारिसमा उनलाई प्राधिकरण सञ्चालक समितिले कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।

उनले आज (शुक्रबार) देखि कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK