×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खै सांसद ? कुन दुलामा पसे ? (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

खै सांसद ? कुन दुलामा पसे ? (तस्विरहरू)

Artha Sarokar

४ चैत्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक चलिरहेको छ । तर, बैठकमा सांसदहरूभन्दा खाली कुर्सी बढी देखिएका छन् ।

सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल चलिरहँदा सांसदको संख्या न्यून देखिएको हो ।

सोमबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ र उक्त विधेयकलाई पारित गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव पेस गर्ने जनाईएको छ । यस्तो महत्वपूर्ण छलफल हुँदा पनि सांसदहरूको उपस्थिति भने देखिएको छैन । बाँकि तस्विरमा हेर्नुहोस् :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी