Skip to content
LAXMI SUNRISE BANK

आहा ! काठमाडौँमा ज्याकाराण्डको सौन्दर्यता… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । वसन्त ऋतुको मीठो झल्कोले देशकै राजधानी काठमाडौँलाई ढकमक्क पार्ने बेला आएको छ । सिंहदरबार वरिपरि सडक किनाराका रुखहरू अहिले निलो–बैजनी फूलले सजिएका छन् ।

तीनै निलो–बैजनी फूल फूलेका रुखहरू हुन्, ‘ज्याकाराण्डा ।’ अहिले काठमाडौँका सडक तथा विभिन्न ठाउँमा फूलेका ज्याकाराण्डले शहर सौन्दर्यतामा नयाँ स्वरुप दिएको छ । अझ सिंहदरबारको अगाडिको सडकमा निलो आकाश मुनि नीलै फूलले छायाँ दिइरहेका छन् । सडकका दुबै किनारामा लाम लागेजस्ता देखिने यी रुखहरूले राजधानीको व्यस्ततालाई क्षणभर शान्तिमा रूपान्तरण गरिदिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK