Skip to content
LAXMI SUNRISE BANK

पोखरामा पनि वायु प्रदुषण उच्च, धुवाँ र धुलोले ढाकेपछि यस्तो देखियो फेवा ताल… (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । पोखरामा पनि वायु प्रदुषण अत्यधिक बढेको छ । प्रदुषणका कारण पोखराको प्रसिद्ध फेवा तालको पामे क्षेत्र धुवाँ र धुलोले छोपिएको छ ।

सामान्यतया पोखराको सुन्दर ताल र पहाडी दृश्यले पर्यटकहरूलाई मनमोहक अनुभव गराउने गर्छ, तर वायु प्रदूषणले शुन्दर दृश्यता घटाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK