काठमाडौँ । चैत ३१ गते आइतबार पनि शिक्षकहरुको अन्दोलन जारी छ । आन्दोलनको १२औँ दिन शिक्षकहरुले सडकमा नाचगान गरेर सरकारको विरोध गरेका छन् ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु चैत्र २० गते देखि आन्दोलनमा उत्रिएका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्:


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्