काठमाडौँ । दार्चुलामा भूकम्पको धक्का गएको छ । बिहीबार अपराह्न दार्चुलामा भूकम्को धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहीबार अपराह्न ५ बजेर ४ मिनेटमा भूकम्पको धक्का गएको हो । भूकम्पको केन्द्रबिन्दु अपि हिमाल आसपास रहेको केन्द्रले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्