Skip to content
LAXMI SUNRISE BANK

शिक्षामन्त्री भट्टराईले राजिनामा दिइन्

अर्थ सरोकार

काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजिनामा पत्र बुझाएकी हुन् ।

लगातार २० दिनदेखि सडकमा शिक्षकहरुले आन्दोलन गरिरहेका बेला भट्टराईले राजिनामा दिएकी हुन् ।

शिक्षक महासंघसँग बारम्बार संवाद भइरहे पनि निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK